मोटर जोड्ने क्रममा करेन्ट लाग्दा दुहबीमा एक जनाको मृत्यु

<span class='c1'>मोटर जोड्ने क्रममा करेन्ट लाग्दा</span> <span class='c2'> दुहबीमा एक जनाको मृत्यु</span>

विराटनगर ।

सुनसरी दुहबी नगरपालिका ९ का ५५ बर्षीय रुदन ऋषीदेबको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको कलमा मोटर जोड्ने क्रममा उनको हिजो दिउँसो साढे ३ बजे करेन्ट लागी मृत्यु भएको हो।

करेन्ट लागि मृत्यु भएको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली गई थप अनुसन्धान भईरहेकोगरिरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्