कान्तिपुर इन्स्िटच्युट विराटनगरमा सिम्याटका विद्यार्थीलाई अभिमुखिकरण

कान्तिपुर इन्स्िटच्युट विराटनगरमा सिम्याटका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर ।

विराटनगरमा सिम्याट पढ्ने विद्यार्थीहरुको लागि अभिमुखिकरण सम्पन्न भएको छ । विराटनगरमा कान्तिपुर इन्स्िटच्युटको आयोजनामा विभिन्न कलेजका १ सय २० भन्दा बढी विद्यार्थीहरुलाई अभिमुखिकरण गरिएको कान्तिपुरका निर्देशक मनोज तिवारीले बताए ।

इन्स्टिच्युटले यसै साताबाट कक्षा सञ्चालन गर्ने बताएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेजमा पढ्न प्रवेश परिक्षाको रुपमा सिम्याट दिनुपर्ने नियम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्