प्रदेश प्रहरी कार्यालयमा रक्तदान कार्यक्रम

<span class='c1'>प्रदेश प्रहरी कार्यालयमा</span> <span class='c2'>रक्तदान कार्यक्रम</span>

विराटनगर । प्रदेश प्रहरी कार्यालय, रानी विराटनगरमा ६६ औं प्रहरी दिवस–२०७८ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोग प्रदेश प्रहरी कार्यालय विराटनगरले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. अरुण कुमार बि.सी.को प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय, १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण, १ नम्बर प्रदेश दंगा नियन्त्रण गण दुहवी र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत रहेका ६० जना प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्