“६६ औँ प्रहरी दिवस २०७८” को अवसरमा मन्दिर सरसफाई कार्यक्रम सम्पन्न,फोटोफिचर सहित

<span class='c1'>“६६ औँ प्रहरी दिवस २०७८” को अवसरमा</span> <span class='c2'> मन्दिर सरसफाई कार्यक्रम सम्पन्न,फोटोफिचर सहित</span>

विराटनगर।

"६६ औँ प्रहरी दिवस २०७८" को अवसरमा गरिने बिभिन्न कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका १६ मा रहेको दुर्गा मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रम प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरको आयोजनामा सम्पन्न गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्