बिश्वराम कार्कीको ‘तिमी आएर नजाऊ’ सार्वजनिक

<span class='c1'>बिश्वराम कार्कीको ‘तिमी</span> <span class='c2'>आएर नजाऊ’ सार्वजनिक</span>

काठमाडौं । चर्चित गायक बिश्वराम कार्की र सपना श्रेष्ठको आवाजमा रहेको ‘तिमी आएर नजाऊ’ को म्यूजिक भिडियो सार्बजनिक भएको छ ।
विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक विश्वराम कार्की सुमधुर स्वरका धनी छन्। उनले भर्खरै मात्र तिमी त अचेल” ’को म्यूजिक भिडियो सार्वजनिक समेत बजारमा लिएर आएका थियो।

गितमा शब्दःसंगीत भीम बि सीको रहेको छ भने म्यूजिक भिडियोमा प्रिन्स बिश्वकर्मा र शिक्षा संग्रौलाको अभिनय रहेको छ। ज्ञानेन्द्र शर्मा हुँमागाईले छायांकन गरेको भिडियोलाइ प्रमोद के भण्डारीले निर्देशन गरेका हुन् भने गीतको भिडियोलाइ निर्माता दीपक पोखरेल बि क(अमेरिका)ले निर्माण गरेका हुन्। बिश्वराम कार्कीको युटुव च्यानलवाट म्यूजिक भिडियो सार्वजनिक भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्