लायन्स/लियो क्लब अफ बिराटनगर गोग्राहद्वारा नि: शुल्क खाजा वितरण

<span class='c1'>लायन्स/लियो क्लब अफ बिराटनगर गोग्राहद्वारा</span> <span class='c2'> नि: शुल्क खाजा वितरण</span>

विराटनगर।

आकृति रानी फुयल |

लायन्स तथा लियो क्लब अन्तराष्ट्रिय अन्तर्गत जिल्ला ३२५ ए वानसंग आबद्ध रहेको लायन्स/लियो क्लब अफ बिराटनगर गोग्राहद्वारा बिराटनगरका दुई प्रसिद्ध मन्दिरहरु शनि मन्दिर तथा काली मन्दिर परिसरमा बस्ने गरिब, असहाय तथा विपन्न वर्गका व्यक्तिहरुलाई नि: शुल्क खाजा वितरण गरेको छ।

आवर विराटनगरसंग कुरा गर्दै लियो क्लब अफ बिराटनगर गोग्राहका अध्यक्ष लियो एलिस कट्टेल भन्छन्, ' हिजो हामीले ३०० जनाको हाराहारीमा सडक पेटीमा बस्ने व्यक्तिहरुलाई खाजा खुवाएका थियौं साथै यदि आफुहरुले सहयोगी हातहरुको सहयोग पाइराख्यौ भने आगामी दिनहरुमा पनि समाजसेवामा अझ कार्यहरु गर्दै जानेछौं '।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्