विराटनगर–१७ मटेरुवाको कब्रिस्तानको सरसफाई

<span class='c1'>विराटनगर–१७ मटेरुवाको</span> <span class='c2'>कब्रिस्तानको सरसफाई</span>

बिराटनगर । नेपाल खेलकुद महासंघ बिराटनगर र गोर्खा के–९ स्पोर्टस् क्लव विराटनगर–१७ को संयुक्त आयोजनामा मटेरुवास्थित कब्रिस्तानको सरसफाई गरिएको छ । विराटनगर १७ मा रहेको उक्त कब्रिस्तान परिसर सरसफाई गरिएको हो ।

कार्यक्रममा विभिन्न सामाजिक संघ संस्था , विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु ,मटेरूवा पोष्टका प्रहरी जवानहरु र स्थानीय युवाहरुको उल्लेखनिय सहभागिता रहेको युवा नेता हमिद आजादले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्