नेपाल सी .ए .संघद्वारा बिराटनगरमा एक कार्यक्रम सम्पन्न

<span class='c1'>नेपाल सी .ए .संघद्वारा </span> <span class='c2'>बिराटनगरमा एक कार्यक्रम सम्पन्न</span>

विराटनगर।

आकृति रानी फुयल।

नेपाल चार्टर्ड एकाउनटेन्ट्स संघ केन्द्रिय समितिको मूल आयोजना र मोरंग च्याप्टर समितिको संयोजनमा बिराटनगरस्थित होटेल एसियाटिकमा मोरंग, सुनसरी, झापा लगायत प्रदेश १ भरि रहेका संघको सदस्य रहेका चार्टर्ड एकाउनटेन्ट्सहरुको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरिएको छ।

आवर बिराटनगर संग कुरा गर्दै मोरंग च्याप्टर संयोजक सी.ए . अश्विनी बंशलले उक्त कार्यक्रममा विधानको छैटौं संसोधनका बिषयका साथै लेखा र लेखा परिक्षण सम्बन्धित समसामयिक कुराहरु छलफल गरिएको जानकारी दिए।

त्यसैगरी लामो अन्तरालपछि भौतिक उपस्थितिमा कार्यक्रम आयोजना भएकोले यसै अवसरमा नेपाल चार्टर्ड एकाउनटेन्ट्स संघलाई प्रादेशिक तथा जिल्ला स्तरीय समिति समेत गठन गर्ने निर्णय समेत सो भेलाले गरेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्