गोल्डस्टार बिराटनगरका आउट्लेटसमा आजबाट दशै विशेष अफर शुरु

गोल्डस्टार बिराटनगरका आउट्लेटसमा आजबाट दशै विशेष अफर शुरु

बिराटनगर।

बिराटनगरमा रहेको गोल्डस्टार जुत्ताका शाखाहरुले विशेष छुटका साथ ` बडा दशैको बडा धमाका´ अफर ल्याएका छन्। बिराटनगरको सेन्ट्रल मल र ट्राफिक चोकमा रहेका दुई आउटलेटले सो योजना सार्वजनिक गरेका हुन् ।

विराटनगरमा रहेका यी शाखाहरुले हिन्दुहरुको महान चाड बडादशैलाई लक्षित गरि आज घटस्थापना देखि फुलपातिका दिन सम्म लागू हुने गरि एक जोडी किनेमा १० प्रतिशत , दुई जोडि किनेमा १५ प्रतिशत र तीन जोडी जुत्ता किनेमा २० प्रतिशत सम्म छुट दिने ब्यवस्थाका साथ दशै विशेष अफर ल्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्