प्रदेश प्रहरी कार्यालय बिराटनगरद्वारा विभिन्न रिक्त पदहरुका लागि सुचना सार्वजनिक

प्रदेश प्रहरी कार्यालय बिराटनगरद्वारा विभिन्न रिक्त पदहरुका लागि सुचना सार्वजनिक

विराटनगर ।

प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले विभिन्न रिक्त पदहरुका लागि सुचना सार्वजनिक गरेको छ । जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी जवान पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना आज प्रकाशित गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्