राजश्व र भन्सारका प्रमुखको सरुवा, पोखरेल र सापकोटा आउने

<span class='c1'>राजश्व र भन्सारका प्रमुखको सरुवा,</span> <span class='c2'>पोखरेल र सापकोटा आउने</span>

विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनर र विराटनगर भन्सार कार्यालय प्रमुखको सरुवा भएको छ । उनीहरुको तीनदिन अगाडी सरुवा निकालिएको हो ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख बिमल सापकोटाको विभागमा सरुवा भएको छ । सापकोटामा स्थानमा विभागबाट सूर्य पोखरेललाई सरुवा गरिएको छ ।

यस्तै भन्सारका प्रमुख शिव भण्डारीलाई अर्थमन्त्रालय सरुवा गरिएको छ । आगामी कार्तिक २२ गतेदेखि अवकास पाउने भएका कारण भण्डारीको स्थानमा सरुवा भई आउने ताराप्रसाद सापकोटाले त्यसपछि मात्रै कार्यभार सम्हाल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्