विराटनगरका यूवा लागुऔषधसहित पक्राउ

<span class='c1'>विराटनगरका यूवा</span> <span class='c2'>लागुऔषधसहित पक्राउ</span>

विराटनगर । मोरङ बिराटनगर महानगरपालिका १५ स्थित,२ नम्बर ढाटबाट लागूऔषध सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका २ का १९ बर्षीय करण सहनी रहेका छन् ।

हिजो बेलुका साढे ५ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्