नेकपा एमाले वडा नं. ८ को अध्यक्षमा पोखरेल

<span class='c1'>नेकपा एमाले वडा नं.</span> <span class='c2'>८ को अध्यक्षमा पोखरेल</span>

विराटनगर । नेकपा एमाले विराटनगर महानगरपालिका– ८ को अध्यक्षमा राम पोखरेल निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको वडा अधिवेशनबाट उनी निर्विरोध अध्यक्षमा चयन भएका हुन् ।

वडा कमिटीको उपाध्यक्षमा मनिष भट्टराई चयन भएका छन् । सचिवमा भुवन राजवंशी चयन भएका छन् । सहसचिवमा देवानन्द खनाल र पवित्रा विक निर्विरोध निर्वाचित भएका छन् ।

महानगरमा नेकपा एमालेको ५१ सदस्यीय वडा कमिटी हुनेछ । शनिबार भने ३५ सदस्यीय कमिटी गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्