प्रदेश १ : प्रदेशसभा बैठक स्थगित गर्न एमाले र कांग्रेसको माग

<span class='c1'>प्रदेश १ : प्रदेशसभा बैठक स्थगित</span> <span class='c2'>गर्न एमाले र कांग्रेसको माग</span>

विराटनगर । कांग्रेसपछि एमालेले पनि आईतबारको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ ।

कांग्रेसले आज प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश १ भ्रमण हुने भएकोले बैठक स्थगित गर्न माग गरेको जनाएको छ । एमालेले भने कात्तिक ९ गते आफ्नो पालिका अधिवेशन लगायतको कारण देखाउदै बैठक स्थगित गर्न माग गरेको छ ।

दुई दलले बैठक स्थगित गर्न माग गरेपछि सभामुख प्रदिपकुमार भण्डारीले त्यसबारे आवश्यक परामर्शमा भईरहेको जनाएका छन् । आज भने मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेश गरेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफल र मत विभाजन कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्