विराटनगरको कञ्चनबारीमा दुर्घटना : एकको मृत्यु, ६ जना गम्भीर घाईते

<span class='c1'>विराटनगरको कञ्चनबारीमा दुर्घटना : एकको</span> <span class='c2'>मृत्यु, ६ जना गम्भीर घाईते</span>

विराटनगर । विराटनगरको कञ्चनबारीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मृतक विराटनगर २ का ६० वर्षिय रमेशकुमार पाण्डे रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३ जनाको नोबेल अस्पताल र ३ जनाको कोशी अस्पतालमा उपचारका लागि लगिएको छ । तीनवटा सवारी साधन आपसमा ठोक्कीँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बा २ झ ३२६५ नम्बरको सरकारी गाडी छ ।

दुर्घटना बारे विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्