अल्मुतारी थप तीन वर्षका लागि कोचका रुपमा नेपालमा रहने

अल्मुतारी थप तीन वर्षका लागि कोचका रुपमा नेपालमा रहने

काठमाडौं नेपाली फुटबलका प्रशिक्षक अब्दुल्ला अल्मुतारीको थप तीन वर्षका लागि फुटबल प्रशिक्षकका रुपमा काम गर्नुहुने भएको छ ।

उहाँले सामाजिक सञ्जाल मार्फत सो कुराको जानकारी गराउनुभएको हो ।
उहाँले अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएनका अधिकारीहरुसँगको छलफलमा पछि सो निर्णयमा पुगेको उल्लेख गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्