विराटनगरमा घरमा रङ लगाउने क्रममा चिप्लेर लड्दा एकजनाको मृत्यु

<span class='c1'>विराटनगरमा घरमा रङ लगाउने क्रममा</span> <span class='c2'>चिप्लेर लड्दा एकजनाको मृत्यु</span>

विराटनगर । विराटनगर–१२ स्थित गणेश मन्दिर छेउ घरमा रङ लगाउने क्रममा चिप्लेर लड्दा एकजनाको मृत्यु भएको छ ।

स्थानीय मनोजकुमार गुप्ताको ३ तले घरमा रङ लगाउने क्रममा चिप्लेर लड्दा ३५ बर्षीय (अन्दाजी) कालीचरण कामतको मृत्यु भएको होे । उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्‍यापछि डाक्टर उनलाई मृत घोषित गरेका थिए ।

प्रहरीले भने घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्