उदाउँदो सूर्यलाई अर्घ्‍य दिदैं सकियो छठ

<span class='c1'>उदाउँदो सूर्यलाई अर्घ्‍य</span> <span class='c2'>दिदैं सकियो छठ</span>

विराटनगर । आरोग्यताका लागि आस्था राखेर मनाउने छठ पर्व आज उदाउँदो सुर्यलाई अर्घ्‍य दिएर समापन गरिएको छ । खोला, नदी, तलाउ र नहरका किनारमा सूर्य आराधना गर्दै ब्रत बसेका ब्रतालु भक्तजनहरूले उदाउँदो सूर्यलाई अर्घ्‍य दिएर यस वर्षको छठ पर्व अन्त्य गरेका हुन् ।

कसार, ठेकुवा, केरा, उखु, मेवालगायतका फलफुल एवं भुसवा, माटोले बनाइएको हात्तीको प्रतिमा, सुप, कनसुपतीसहितको कलशलाई अर्घ्यसँगै सूर्यलाई चढाउने गरिन्छन् । त्यसरी चढाइने ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रतिको समर्पण मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्