कोशी अस्पताल विराटनगरमा फाइजर खोप लगाउन सुरु

<span class='c1'>कोशी अस्पताल विराटनगरमा फाइजर</span> <span class='c2'>खोप लगाउन सुरु</span>

विराटनगर । कोसी अस्पताल विराटनगरमा दीर्घ रोगीलाई कोभिड–१९ विरुद्धको फाइजर खोज लगाउन सुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारदेखि मंसिर ४ सम्म १२ वर्षमाथिका दीर्घ रोगका बिरामीलाई कोभिड—१९ विरुद्धको फाइजर खोप लगाउने निर्णय गरेसंगै कोशीमा पनि खोप लगाउन सुरु गरिएको हो ।

मन्त्रालयले ७ वटा प्रदेशमा २४ वटा खोप केन्द्रबाट खोप दिदैंछ । जसमा संघीय राजधानी काठमाडौं उपत्यकामा ८ वटा खोप केन्द्र निर्धारण गरिएका छन् भने अरु प्रादेशिक अस्पतालहरुमा तोकिएको छ । फाइजरको खोपको दोस्रो मात्रा भने मंसिर २७ देखि पुस २ गतेसम्म लगाइने मन्त्रालयले जनाएको छ । खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको पुर्जा अनिवार्य लिनुपर्नेछ । २१ देखि २८ दिनभित्र दुवै डोज लगाइसक्नुपर्ने फाइजर खोप ९५ प्रतिशत प्रभावकारी रहेको अध्ययनमा देखिएको छ । अमेरिकी सरकारले अनुदान स्वरुप १ लाख ६ सय २० डोज खोप ८ कात्तिकमा नेपाल आइपुगेको हो ।
क—कसले लगाउन पाउनेछन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्