प्रधानन्यायाधीश जबराले तोक्नुभयो नौ इजलास, सबैखाले मुद्दा पेसीमा

<span class='c1'>प्रधानन्यायाधीश जबराले तोक्नुभयो नौ</span> <span class='c2'>इजलास, सबैखाले मुद्दा पेसीमा</span>

काठमाडौं । सर्वोच्च अदातलमा आजका लागि नौ इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका लागि दुई एकल र आठ संयुक्त इजलास तोक्नुभएको हो ।

सर्वोच्च अदालतका अनुसार आज प्रधानन्यायाधीश जबराले आफ्नो लागि कुनै इजलास तोक्नुभएको छैन । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्