डाका मुद्दाको फरार प्रतिवादी पक्राउ

<span class='c1'>डाका मुद्दाको फरार</span> <span class='c2'>प्रतिवादी पक्राउ</span>

विराटनगर । डाका मुद्दामा छ वर्ष कैद र ७४ हजार ५५० जरिवाना ठहर भएका फरार प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पाँचवर्ष अगाडी २०७३ चैत ७ गते जिल्ला अदालत मोरङको फैसलापछि फरार रहेका बेलबारी–७ का ५६ वर्षीय टंकनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार उनलाई इलका प्रहरी कार्यालय बेलबारीले कार्तिक ३० गते पक्राउ गरेको थियो । पत्राउपछि उनलाई अदालतमा पेश गरेसँगै मोरङ कारागार कार्यालय विराटनगर चलान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्