बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

<span class='c1'>बैकिङ कसुर मुद्धाका</span> <span class='c2'>फरार प्रतिवादी पक्राउ</span>

बिराटनगर । बैकिङ कसुर मुद्धाका सम्मानित उच्च अदालत बिराटनगरको २०७८/०१/१३ गतेको फैसलाले १० दिन कैद र २१ लाख ५० हजार जरिवाना तिकोएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान-१६ का ५२ बर्षीय मदन राई रहेका छन् ।

अदालतबाट कैद तथा जरिवाना फैसला भएता पनी हाल सम्म फरार रहदै आएका राईलाई प्रादेशिक अनुसन्धान समुह (RIT) बिराटनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका राईलाई तोकिएको कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्