प्रधानमन्त्री देउवासँग अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुद्वारा भेट

<span class='c1'>प्रधानमन्त्री देउवासँग अमेरिकी सहायक</span> <span class='c2'>विदेशमन्त्री डोनाल्ड लुद्वारा भेट</span>

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ ।

साे कुरा प्रधानमन्त्री देउवाकाे आधिकारीक ट्वीट मार्फत जानकारी गराइएकाे छ । भेटमा नेपाल अमेरिकाबीचकाे लामाे मैत्री सम्बन्ध, सहयाेग र द्वीपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएकाे बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्