बसको ठक्करले साइकल यात्रीको मृत्यु

<span class='c1'>बसको ठक्करले साइकल</span> <span class='c2'>यात्रीको मृत्यु</span>

जानु पाण्डे
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुधबार शिवराज नगरपालिका १ शिवपुरस्थित हाइवे पेट्रोल पम्प नजिकै बसको ठक्करवाट १८ वर्षीय किशोरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा शिवराज नगरपालिका १ निवासी जितबहादुर मगरको छोरा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । पूर्ववाट पश्चिमतर्फ जाँदैगरेको ना ८ ख ८१९१ नम्बरको बसले वनकवासबाट चन्द्रौटातर्फ साइकलमा आउँदै गर्दा बसले ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका मगरको उपचारका क्रममा बुटवलमा केहीबेर अघि मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्