नेपाल बारले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्दै

<span class='c1'>नेपाल बारले आज सर्वोच्च</span> <span class='c2'>अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्दै</span>

नेपाल बारले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्दै
काठमाडौं । नेपाल बार एशोसिएसनले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्दैछ ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिहीबार दिउँसो २ बजे सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागेको जानकारी दिनुभयो । मार्चसापमा नागरिक समाजका सदस्यहरु समेतको संलग्न रहने उहाँले बताउनुभयो ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिइरहेको बारले आज मार्चपास गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्