चोरी मुद्धाका फरार प्रतिबादी पक्राउ

<span class='c1'>चोरी मुद्धाका फरार</span> <span class='c2'>प्रतिबादी पक्राउ</span>

विराटनगर । चोरी मुद्धाका फरार प्रतिबादी सुनसरी धरान उपमहानगरपालिका १७ नमस्ते चौक का २८ बर्षीय गोफ्ले भन्ने गोपाल गुरुङलाई पक्राउ गरिएको छ ।

चोरी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०७६ जेठ ९ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः लगत नं. ८९५९ मा रु.५९,९०६/- (उनसाठी हजार नौ सय छ) जरिवाना, लगत नं. ८९६० मा २ महिना कैद र रु.१७,०००/- (सत्र हजार) जरिवाना र ८९६१ मा ८ महिना कैद र रु.५३,०००/- (त्रिपन्न हजार) जरिवाना भई कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका गुरङलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा हिजो पक्राउ गरि सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेको हो ।

प्रतिबादी गुरुङलाई सम्मानित अदालत बाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्