विराटनगर । जनगणनाका दौरान छुटपुट भएका घरले ‘११७८’ मा कल गरेर गुनासो टिपाउन सक्ने भएका छन् । आफ्नो घरमा गणक नआएको गुनासो आएमा गणकलाई सो घरमा पठाइने भएको केन्द्रिय तथ्यांक विभागले जनाएको छ ।
यस्तो काम ४र५ दिनसम्म जारी रहने छ । सो दौरान कात्तिक ९ सम्मको अवधि राखेर विवरण लिइने भएको छ ।