गण्डकीमा २७ कोरोना सङ्क्रमण मुक्त

<span class='c1'>गण्डकीमा २७ कोरोना</span> <span class='c2'>सङ्क्रमण मुक्त</span>

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् ।

यस अवधिमा १५ जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । थपिनेमा कास्कीका आठ, नवलपरासी पूर्वका छ र बाग्लुङका एक रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या १६३ र होम आइसोलेशनमा एक सय ४२ जना रहेको निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्