अरुण तेस्रो आयोजनाका कामदारको ढुंगाले किचेर मृत्यु

<span class='c1'>अरुण तेस्रो आयोजनाका कामदारको</span> <span class='c2'>ढुंगाले किचेर मृत्यु</span>

संखुवासभा । संखुवासभा चिचिला गाँउपालिका ३ सोलाखानी स्थितमा ढुंगाले किचेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अरुण तेस्रो जलबिधुत आयोजनामा काम गर्ने कामदार भारत मध्य प्रदेश का ४५ बर्षिय मुगेरी लाल सिंह रहेका छन् ।

हिजो राति साँवा ७ बजे निर्माणाधिन सुरुङ भित्र काम गर्ने क्रममा अचानक माथिबाट ढुङ्गा झरेर किचि घाईते भएका सिंहलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएको थियो । उपचारको क्रममा राति १२ बजे सिंहको मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्