विराटनगरको मुख्य ईलाकामा बाटो नै अबरुद्ध गरेर विप्लप माओवादीको कार्यक्रम (फोटो फिचर)

<span class='c1'>विराटनगरको मुख्य ईलाकामा बाटो नै अबरुद्ध</span> <span class='c2'>गरेर विप्लप माओवादीको कार्यक्रम (फोटो फिचर)</span>

 विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले विराटनगरमा शक्ति प्रर्दशनको नाउमा बाटो नै अवरुद्ध गरेर कार्यक्रम गरेको छ ।
विराटनगरको मुख्य ईलाका हिमालय रोडमा शनिबार गरिएको कार्यक्रमले महेन्द्र चौकदेखी ट्राफिक चौक सम्मको बाटो पुर्ण रुपमा अवरुद्ध पारिएको थियो । जसले गर्दा आमसर्वसाधरणलाई आउ जाउ गर्न समस्या देखिएको थियो । दुवै तर्फको आउजाउमा रोक लगाएपछि अति आवश्यकका सवारी साधानलाई समेत वाईपास गरिएको थियो ।
विप्लप माओवादीले गरेको कार्यक्रमको केही दृष्य :

तस्वीर : प्रेम देवान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्