एक हजार ५० मतगणनामा लिङ्देन ५१६ थापा ४३१

एक हजार ५० मतगणनामा लिङ्देन ५१६ थापा ४३१

काठमाडौं । राप्रपमा एकता महाधिवेशनको मतगणनामा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनले अग्रता कामय गर्नु भएको छ ।

मतगणनाबारे कुरा गर्दै राप्रपा निर्वाचन समितिका अधिकृत राजु बस्नेतले आइतबार विहान ५:१५ बजेसम्म अध्यक्ष पदका लागि भएको मतदानको एक हजार ५० मत गणना हुँदा कमल थापले ४३१ मत प्राप्त गर्नु भएको र राजेन्द्र लिङ्देनले ५१६ मत प्राप्त गर्नु भएको बताउनुभयाे । कुल तीन हजार ८७३ जनाले मतदान गर्नु भएको थियो ।

मत गणना अन्तिम चरणमा पुगेको र अध्यबाहेक अन्यको परिणामा आइसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्