बसको ठक्करबाट एकको मृत्यु

<span class='c1'>बसको ठक्करबाट</span> <span class='c2'>एकको मृत्यु</span>

दाङ । दाङमा बसको ठक्करबाट एकको मृत्यु भएको छ ।

लमही नगरपालिका–७ बनघुस्री निवासी ५५ वर्षीय रामचरण चौधरीको मृत्यु भएको हो । घाइते चौधरीलाई लमही अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । चौधरीलाई बनगैँ जङ्गल नजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ ख १७७७ नम्बरको बसले आज बिहान करिव सवा ६ बजे ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बिहानै बजारमा दुध छाडेर फर्कदै गर्दा बसले ठक्कर दिएको बताइएको छ ।

बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्