सावरी दुर्घटनामा १ जनाको मृत्यु

सावरी दुर्घटनामा १ जनाको मृत्यु

झापा । झापा मेचीनगर नगरपालिका वडा १२ स्थित राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाँउपालिका वडा २ बस्ने ३५ बर्षिय भिम प्रसाद पौडेल रहेका छन् ।

सोमबार राती पौने ९ बजे ट्याक्टर बिग्रेर बाटो छेउमा रोकी राखेको को १ त ४०१६ नम्बरको ट्याक्टरमा पछाडिबाट मे ९ प ६००३ नम्बरको मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक पौडेललाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो। उपचारको क्रममा सोही राती ११ बजे मृत्यु भएको हो ।

घटना बारेमा प्रहरीद्वारा थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्