ब्राउनसुगर सहित १ जना पक्राउ

ब्राउनसुगर सहित १ जना पक्राउ

झापा । झापाको मेची नगरपालिका वडा ६ मेचीपुल स्थितबाट ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सल्यान जिल्लाको वनगाँउ नगरपालिका वडा १ बस्ने ३० बर्षिय रमेश डि.सि. रहेका छन् । मंगलबार बिहान ११ बजे भारतबाट नेपाल आउदै गरेका डि.सि.लाई चेकजाँच गर्दा ब्राउनसुगार २३ ग्राम सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका डि.सि.लाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्