अनेरास्ववियुको विराटनगर महानगर कमिटीको अध्यक्षमा साह

<span class='c1'>अनेरास्ववियुको विराटनगर महानगर</span> <span class='c2'>कमिटीको अध्यक्षमा साह</span>

विराटनगर । अनेरास्ववियू मोरङ जिल्ला कमिटीको संगठन विस्तार अभियान अन्तर्गत विराटनगर महानगर कमिटी समेत विस्तार भएको छ ।

बिहीबार अनेरास्ववियुले विशाल साहको अध्यक्षमा ६१ सदस्यीय महानगर कमिटी विस्तार गरेको छ । अनेरास्ववियु विराटनगर महानगर कमिटीको अध्यक्ष शाह सहित उपाध्यक्षमा रोहित गौतम र विद्या न्यौपाने, सचिवमा कृश्चल आले मगर, सह–सचिवमा रोहित शहनी र फरान शेख तथा कोषाध्यक्ष बिक्रम सिंह चयन भएका छन् ।

बिहीबार विराटनगरमा आयोजित महानगर स्तरीय अगुवा कार्यकर्ता भेलाका बिच महानगर कमिटी विस्तार भएको हो । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य महेश रेग्मी र अनेरास्ववियूका कार्यबाहक अध्यक्ष ओसिम आलम लगायत विद्यार्थी नेता तथा पार्टी सदस्यहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्