नेपाल बैंक लिमिटेड बजार अड्डा शाखाको वित्तीय साक्षरता कार्यक्रम

<span class='c1'>नेपाल बैंक लिमिटेड बजार अड्डा</span> <span class='c2'>शाखाको वित्तीय साक्षरता कार्यक्रम</span>

विराटनगर । नेपाल बैंक लिमिटेडको विराटनगरस्थित बजार अड्डा शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले मङ्गलबार विराटनगरको लर्ड बुद्ध कलेजमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विद्यार्थीहरुलाई बैंकको डिजिटल प्रोडक्ट्स, अनलाईन बैंकिङ, सुभज्ञान बचत खाता तथा सहयात्री बचत खाता लगायत समग्र बैंकिङ क्षेत्रको बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा भने नेपाल बैंक लिमिटेड प्रदेश नं. १ का प्रमुख सुर्यप्रकाश भट्ट र बैंकको बजार अड्डा शाखा प्रबन्धक प्रकाश घिमिरे सहित बैंकका कर्मचारी र विद्यार्थीहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्