मारुती भेन दुर्घटना हुँदा २ जनाको मृत्यु ८ घाईते

<span class='c1'>मारुती भेन दुर्घटना हुँदा २</span> <span class='c2'>जनाको मृत्यु ८ घाईते</span>

ईलाम । सुर्योदय नगरपालिका वडा ७ सुखेपोखरी स्थित मेची राजमार्गमा मारुती भेन दुर्घटना हुँदा २ जनाको मृत्यु ८ जना घाईते भएका छन् ।

मंगलबार दिँउसो ३:३०बजे मे १ ज ३३०७ नम्बरको मारुति भेन आफै अनियन्त्रित भई सडकबाट १०० मिटर तल झरी दुर्घटना भएको थियो । घाईतेहरुलाई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लागिएकोमा माईजोमाई गाँउपालिका वडा ४ बस्ने ७६ बर्षिय राम प्रसाद तिमसिना र माईजोमाई वडा ३ बस्ने ४० बर्षिय भरत घिमिरेको उपचारको क्रममा मृत्यु भएको थियो । चालक सहित ८ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ ।

घटना बारेमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्