काँग्रेस १४ औँ महाधिवेशन महामन्त्री पदको मतगणना जारी

<span class='c1'>काँग्रेस १४ औँ महाधिवेशन</span> <span class='c2'>महामन्त्री पदको मतगणना जारी</span>

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको महामन्त्री पदको मतगणना जारी रहेको छ ।

निर्वाचन समितिका अनुसार ६०० मत गन्दा युवा नेता गगन थापाले सर्वाधिक ३८९ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले २२९ मत ल्याएका छन् भने प्रदिप पौडेलले २०७ मत प्राप्त गरेका छन् । मतगणनामा युवा नेता गगन–विश्वप्रकाशले अग्रता बनाएका हुन् । यस्तै प्रकाशशरण महतले १९३ र मीनेन्द्र रिजालले १०७ मत पाएका छन् । यस्तै राजाराम कार्कीले १८ मत ल्याएका छन् । काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदा एक मतदाताले २ जनालाई भोट हाल्न पाउँछन् ।

अर्थात एक मतपत्रमा दुई जनालाई भोट हाल्न पाइने वेवस्ता गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्