नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा.भट्ट

<span class='c1'>नेपाल राष्ट्र बैंकको</span> <span class='c2'>प्रवक्तामा डा.भट्ट</span>

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा.गुणकर भट्ट नियुक्त हुनुभएको छ ।

उहाँ बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुनुहुन्छ । यसअघि बैंकको प्रवक्ताका जिम्मेवारीमा देवकुमार ढकाल रहनुभएको थियो ।

अर्थशास्त्रमा विद्यावारिधि उपाधि हाँसिल गर्नुभएका भट्टले यसअघि पनि प्रवक्ताको जिम्मेवारी लिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्