विराटनगर–१२ बाट तीन हजार २८० लिटर घरेलु मदिरा नियन्त्रण

<span class='c1'>विराटनगर–१२ बाट तीन हजार २८०</span> <span class='c2'>लिटर घरेलु मदिरा नियन्त्रण</span>

विराटनगर । विराटनगर–१२ लक्ष्मीनारायण टोलबाट अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिने तीन हजार १०० लिटर कच्चा पदार्थ प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय (क) विराटनगरको टोलिले मदिरा बनाउन प्रयोग गरिने २८ थान भाडा वर्तन समेत बरामद गरेको हो ।

प्रहरीले उत्पादन गर्ने घरमा छापा हानेर १८० लिटर रक्सी समेत बरामद गरेकोछ । बरामद मदिरा तथा भाँडावर्तन आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाइएको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्