विराटनगरमा सुरु भयो ‘विन्टर फुटवेयर’ महाउत्सव (फोटो फिचर)

<span class='c1'>विराटनगरमा सुरु भयो ‘विन्टर</span> <span class='c2'>फुटवेयर’ महाउत्सव (फोटो फिचर)</span>

विराटनगर । स्वदेशी वस्तु उपभोत्ताहरुलाई चिनाउन र आत्मनिर्भर बनाउने उद्देश्यका साथ विराटनगरमा विन्टर फुटवेयर महाउत्सव सुरु भएको छ ।


विराटनगर ६ भाट– भटेनी छेउको सुपरमार्केटमा शुक्रबारबाट स्वदेशी वस्तुको प्रवद्धन गर्न र नेपाली उपभोत्तालाई एकै ठाँउम विभिन्न ब्राण्डका जुत्ताचप्पल किन्न सहज होस भन्दै महाउत्सव लगाएको आयोजकले जानकारी दिएको छ ।

महाउत्सवका संयोजक समीम खानका अनुसार विशेषगरी जुत्ता चप्पललाई मात्र फोकस गरेर स्टलहरु राखिने जनाए । विन्टर फुटवेयर महाउत्सवमा शिखर शु, हाईलाइफ र युनाईटेड ब्राण्डका जुत्ता चप्पल राखिएको छ । महाउत्सवमा उपभोत्ताले ६० प्रतिशतसम्म छुट पाउने र उत्सव आगामी पुस २९ गतेसम्म संचालन हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्