बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

<span class='c1'>बैकिङ कसुर मुद्धाका</span> <span class='c2'>फरार प्रतिवादी पक्राउ</span>

विराटनगर । बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी धरान वडा १३ बस्ने ३८ बर्षिय मुन्ना थापालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्मानित उच्च अदालत विराटनगरको मिति २०७६।०१।१६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ६ महिना कैद र रु.४,५०,७६६।०६६/- (चार लाख पचास हजार सात सय छैसठ्ठी रुपैँया) जरिवाना भएता पनी हाल सम्म फरार रहदै आएका थापालाई १ नं प्रदेश प्रहरी कार्यालय, आर.आई.टी बाट खटिएको प्रहरी टोलीले आज बिहान पक्राउ गरेको हो ।

पक्राउ परेका थापालाई सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेको तथा सम्मानित अदालतबाट कैद भुक्तानको लागी आजै कारागार चलान गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्