क्रिसमसमा सार्वजनिक विदा दिने सरकारको घोषणा

<span class='c1'>क्रिसमसमा सार्वजनिक विदा</span> <span class='c2'>दिने सरकारको घोषणा</span>

विराटनगर । क्रिस्चियन धर्मावलम्बीहरुले मनाउने क्रिसमस डेको अवसरमा भोलि शनिबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यस विषयमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराउनु भएको हो । यद्यपी शनिवारका दिन नेपालमा स्वत सार्वजनिक विदा हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्