सवारी दुर्घटनाबाट १ को मृत्यु, १ घाईते

<span class='c1'>सवारी दुर्घटनाबाट १ को</span> <span class='c2'>मृत्यु, १ घाईते</span>

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका वडा २ स्थित सडक खण्डमा मोटरसाईकल र साईकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका वडा ६ बस्ने २२ बर्षिय रंजित चौधरी रहेका छन । शनिबार दिउँसो करिब ३ बजे को.२१ प ९४४६ नम्वरको मोटरसाईकलले साईकल यात्री बर्जु गाउँपालिका वडा १ बस्ने ४५ बर्षिय चमरु ऋषिदेवलाई ठक्कर दिंदा दुबै जना घाईतेलाई नोवेल अस्पताल विराटनगरमा उपचार गर्न लगिएको थियो । उपचारको क्रममा मोटरसाईकल चालक चौधरीको मृत्यु भएको हो ।

घटना बारेमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्