नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

<span class='c1'>नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित</span> <span class='c2'>१ जना पक्राउ</span>

झापा । झापाको मेचीनगर नगरपालिका वडा ६ मेची पुल छेउबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।

लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक वडा ५ बस्ने ३६ बर्षीय राजु बि.क.लाई ८ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित आज बिहान करिब ११:३० बजे पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका बि.क.को घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्