विराटनगरको बरगाछीमा रहेको कार्पेडियम रेस्टुरेन्टमा आज हर्कुलेस बस्नेतको लाइभ प्रस्तुति

<span class='c1'>विराटनगरको बरगाछीमा रहेको कार्पेडियम रेस्टुरेन्टमा</span> <span class='c2'>आज हर्कुलेस बस्नेतको लाइभ प्रस्तुति</span>

विराटनगर । विराटनगर बरगाछीमा रहेको कर्पेडियम रेष्टुरेन्टबारमा शुक्रबार आज साँझ सांगीतिक साँझ हुने भएको छ ।

युवा माझ निकै नै लोकप्रिय बनेका गायक हर्कुलेस बस्नेतले आज साँझ ७ बजेदेखी कार्पेटियममा सांगीतिक प्रस्तुति दिने छन् । उनका चर्चिक गीतहरु ‘माया संसार, के यो माया हो, उडायो हावाले , चाहान्छु तिमीलाई लगायतका गीतहरु रहेका छन् ।

कार्पेडियमले हरेक शुक्रबार र शनिबार लाईभ म्युजिक कार्यक्रम गर्दै आएको छ ।

पछिल्लो समय विराटनगरमा सांगीतिक कार्यक्रमहरु दिनप्रतिदिन हुन थालेपछि यहाँका अधिकास होटल तथा रेष्टुरेन्टबारहरुले काठमाडौँबाट गायकहरु बोलाएर विराटनगरबासीलाई सांगीतिक मनोरन्जन कार्यक्रमहरु गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्