अब एरिना होलिडेजसँग दुवईको टुर

अब एरिना होलिडेजसँग दुवईको टुर

इटहरी । एरिना होलिडेजले दुवई टुरको नयाँ स्किम ल्याएको छ ।

सुनसरीको इटहरीमा कार्यालय रहेको एरिना होलिडेजले ५ दिन ४ रात दुवई टुरको नयाँ स्किम ल्याएको जानकारी दिएको हो ।

स्किम अन्तर्गत भ्रमणमा जानेले डिजर्ट सफारिसहित मिराकल गार्डेन, दुवई सिटि टावर, दुवई मल र बुर्ज खलिफाको अवलोकन भ्रमण गर्न पाउने छन् । यसअघि पनि विभिन्न समयमा पर्यटन पारखिहरुका लागि विभिन्न स्थानहरुको भ्रमण स्किम ल्याएर सफल बनाएको कम्पनीले दुवई टुरका लागि बुकिङ्ग समेत खुला गरि सकेको एरिना होलिडेज ट्राभल्स एण्ड टुर्सका प्रमुख समिर कार्कीले बताएका छन् । जान इच्छुकले ९८४२१२२३५१ वा ९८०२७३४०८० मा बुकिङ्ग वा थप जानकारीका लागि सम्पर्क गर्नसक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले यसअघि हेलिकप्टरबाट ताप्लेजुङको पाथीभार दर्शनलगायत स्किम ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्