पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

<span class='c1'>पल शाहलाई सात दिन हिरासतमा</span> <span class='c2'>राखेर अनुसन्धान गर्न अनुमति</span>

काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि बलात्कार गरेको उजुरी परेको थियो । त्यसपछि फरार रहँदै आएका उनले आइतबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।

त्यसपछि प्रहरी नियन्त्रणमा परेका उनी विरुद्ध अनुसन्धान लागि प्रहरीले अदालतसँग म्याद मागेको थियो । अदालतले पहिलो पटक सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्