प्याब्सन नेपालको १५ औँ राष्ट्रिय महाधिवेशन बुधबार हुँदै, डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध

<span class='c1'>प्याब्सन नेपालको १५ औँ राष्ट्रिय महाधिवेशन बुधबार</span> <span class='c2'>हुँदै, डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध</span>

आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसकेका छन् भने अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन् । प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । महाधिवेशनमा दुई हजार ३०० प्रतिनिधि हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्