काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उम्मेदवार बालेनले पाए चुनाव चिन्ह ‘लौरो’

<span class='c1'>काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उम्मेदवार</span> <span class='c2'>बालेनले पाए चुनाव चिन्ह ‘लौरो’</span>

विराटनगर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन् ।

निर्वाचन आयोगले शनिवार स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिएको हो । स्वतन्त्र उम्मेदवारी दिएका साहको अब आधिकारिक चुनाव चिन्ह लौरो भएको छ । आयोगले शनिवार चुनाव चिन्ह दिएसँगै साह मतपरिणाम आफ्नो पक्षमा पार्न महानगरका घरदैलोमा पुगेर भोट माग्न निस्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्